मिडल्याण्डमा नेपाली समुदाय बीच क्रिकेटमा भिडन्त

लण्डन । बेलायतको मिडल्याण्डस्थित लेस्टर तथा नोटिङहम क्षेत्रमा बस्ने नेपालीहरुबीच एक मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता हालै सम्पन्न भएको छ । ७ सातासम्म चलेको ७ म्याचको टि ट्वान्टी सिरिज ५ खेल जित्दै लेस्टरले जितेको छ । प्रतियोगिताको पहिलो चरणमा ३ खेल नटिङहम तथा ३ खेल लेस्टरमा सञ्चालन भएका थिए भने फाइनल खेल सेप्टेम्बर ४ तारिखका दिन लेस्टरमै … Continue reading मिडल्याण्डमा नेपाली समुदाय बीच क्रिकेटमा भिडन्त